मनोहराको बाढीबाट सुकुम्बासी बस्ती जोगाउन जुट्यो वाईसीएल
६ साउन, काठमाडौं । मनोहराको बाढी सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले अस्थायी तटबन्ध सुरु गरेको छ ।
वाईसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा …
onlinekhabar.com
१२ महिना अघि