काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबीखोला किनारका सुकुमबासी बस्तीहरूमा डोजर चलाएको छ । शनिबार र आइतबार गरी दुई यहाँका सुकुमबासी बस्ती हटाउन काठमाडौँको महानगरपालिकाको समन्वयमा डोजर चलाइएको हो । उपत्यकाका विभिन्न ठाउँहरूमा अवस्थित सुकुमबासी बस्ती हटा...
ratopati.com
७ दिन अघि
काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५-२०, बालाजुमा ३ र तिलगंगामा ८९ संरचना आज हटाइँदै छ ।
ekantipur.com
मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रंशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो ।
स्वस्फुर्त रुपमा आफ्नै तरिकाले सडकमा अलपत्र परेका कुकुरको ‘सेवा’ गर्दै आएका महिलाहरुले सामाजिक सञ्जालमा जोडिएर समूह बनाएका छन् । भोक तथा घाउ, चोट र रोगले छटपटिएका र सडकमा अलपत्र परेका कुकुरको स्यहार्ने उनीहरु उद्धार र उपचारमा खर्च गर्नु परे मिले...
छथर जोरपाटीको परेवादिन, चुलाचुली, ओख्रे, काजीमान, बन्चरे र तेलियालगायतका क्षेत्रमा विद्युत सेवा अनियमित भएको उपभोक्ता बताउँछन्।