एनआरएनए ओहायो च्याप्टर अमेरिकाको अध्यक्षमा दैलेखका विजय बुढा

एनआरएनए ओहायो च्याप्टर अमेरिकाको अध्यक्षमा दैलेखका विजय बुढा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरिकाको अध्यक्षमा दैलेखका विजय बुढा सर्वसम्मत चयन भएका छन्। दैलेखको महावु गाउँपालिका ३ बाँसीका बुढा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।अध्यक्षमा निर्वाचित भएपछि बुढाले गैरआवासीय नेपालीहरूको साथ र विश्वास...

nepalkhabar.com

१० महिना अघि