उजाड चौतारा : चराको घर न सहरको शोभा

उजाड चौतारा : चराको घर न सहरको शोभा

घरैनिरको बर-पीपल चौतारीमा साँझपख बास बस्न आउने चराका बथान देख्न अचेल हेमन्त ढकाललाई मुस्किल छ । पोखरा–१४ शुभमार्ग टोलका चौतारा नपलाउने गरी मुठारिएदेखि उनी चिन्तित छन् । ‘चराले गुँड बनाउने र प्रजनन प्रक्रिया सुरु गर्ने बेलामै छानीछानी बर, पीपल र समीका...

ekantipur.com

११ महिना अघि