प्रवासी नेपाली मन्च स्लोभाकियाले चुन्यो नयाँ कार्यसमिति, अध्यक्षमा रुद्र किसन
प्रवासी नेपाली मन्च स्लोभाकियाले प्रथम अनलाइन भेलामार्फत नयाँ कार्यसमिति चुनेको छ। भेलाले रुद्र किसनको अध्यक्षमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।त्यस्तै, उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा गोकर्ण भट्ट तथा उप–सचिवद्वयमा तिलकप्रसाद शर्मा न्...
nepalkhabar.com
९ महिना अघि