विश्वकर्मा पर्वमा झकिझकाउ हुन्थे सिंहदरबारका गाडी, खण्डहरमा परिणत हुँदा सम्हालिन सकेनन् चालक
आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पर्वक रूपमा मानिन्छ। सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे। यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआरधना भएन। मात्रै जलेर खण्डहर भएका सवारीसाधन...
nepalkhabar.com
८ महिना अघि