सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

डडेल्धुरा, चैत्र २ । चैत महिना लागेसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व शुरू भएको छ। भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्...

reportersnepal.com

१० महिना अघि