राउटे समुदायको माग-  भत्ता ऋण तिर्नैमै सकिन्छ, केही रोजगारी भए हुन्थ्यो

राउटे समुदायको माग- भत्ता ऋण तिर्नैमै सकिन्छ, केही रोजगारी भए हुन्थ्यो

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ मटेनामा लोपोन्मुख राउटे समुदायको बसोबास छ। त्यहीँ समुदायकी दुर्गादेवीलाई धान काट्ने चटारो छ।खेती गर्न आफूसंग जमिन छैन। तर छरछिमेकमा धान काट्न सहयोग गर्दै बिहान बेलुका खानलाई खाद्यन्नको जोहो गरिरहेकी छिन्, उनी। काम नपाएक...

nepalkhabar.com

७ महिना अघि