हङकङको याउचि मङमा नि:शुल्क सामुदायिक परामर्श केन्द्र स्थापना
हङकङको याउचि मङ जिल्लामा ‘नि:शुल्क सामुदायिक मध्यस्थता तथा परामर्श केन्द्र’ स्थापना भएको छ।गतहप्ता एक कार्यक्रमकाबीच हङकङ सरकारका न्याय उपसचिव डा चेङ क्वको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला अधिकारी एडवर्ड यु, बेनी युङ...
nepalkhabar.com
९ महिना अघि