कालो तित्रा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९, वृन्दानवनछेउको खोला बगरमा आहाराको खोजीमा कालो तित्रा चरा । मानिसले सिकार गर्ने भएकाले संकटमा रहेको यो चराले खेतबारी, अग्ला घाँस, झाडी एवं खास गरी खोलानजिकका क्षेत्रमा वासस्थान बनाउने गर्छ । तस्बिर : राजेन्द्र...
baahrakhari.com
१० महिना अघि