देश दुख्नु पर्दछ….
देश बनाउन नेपालीहरूमा देश दुख्नु पर्दछ ।
हरेक नेपालीहरुको मुटुमै देश दुख्नु पर्दछ ।।
पहिला हिमालको देश, अनि कसैको भेष ।
पहिला पहाडको देश, अनि कसैको भेष ।
पहिला तराईको देश , अनि कसैको भेष ।
देशै रहेनन् भने कसको …
onlinekhabar.com
१९ दिन अघि