जेनजी घाइतेले परिचयपत्र लिन किन मानेनन् ?
२२ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूमध्ये ५३६ जनाले मात्र परिचयपत्र लिएका छन् । २ हजार ५ सयभन्दा बढी घाइते भएका थिए । तर बहुसंख्यक घाइतेले परिचयपत्र लिन …
onlinekhabar.com
७ महिना अघि