‘साक्षरता कक्षा र कृषिले बदल्यो कर्म’
घरमा तरकारी मात्रै होइन– धान, तोरी, मकैलगायत सबै बालीको थुप्रो हुन्छ । म कृषि उत्पादनसँगै जीवन बिताइरहेकी छु । म दाङको गढवा गाउँपालिका वडा नं. ७, झारबैरामा बस्छु । म अहिले ४० वर्षकी भएँ । मलाई विभिन्न कृषि उत्पादन स्याहार्न भ्याइनभ्याइ हुन्छ । म आफूल...
ekantipur.com
१० महिना अघि