‘बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन्’
माइली छोरी सृजना हरिजन हाल बेलायतमा र कान्छो छोरा सन्दीप हरिजन भारतको प्रतिष्ठित प्राविधिक संस्थान एनआइटी राउरकेला, उडिसामा कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ अध्ययन गरिरहेका छन्।
nagariknews.nagariknetwork.com
७ महिना अघि