नेपाली बहुसाँस्कृतिक केन्द्र निर्माणका लागि सिड्नीमा आध्यात्मिक महोत्सव हुँदै
आगामी अगष्ट २९ देखि सिड्नीमा आध्यात्मिक महोत्सव हुने भएको छ।
प्रस्तावित ग्रेटर सिड्नी नेपाली बहुसाँस्कृतिक केन्द्र निर्माणका लागि आयोजित सिड्नी आध्यात्मिक महोत्सव ३ दिनसम्म चल्ने छ।
नेपालीहरूको साझा केन्द्र, ग्रेटर सिड्नी नेपाली बहुसाँस्कृतिक क...