मकवानपुरमा लागूऔषधसम्बन्धी मुद्दा बर्सेनि बढ्दो
मकवानपुरमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी आपराधिक घटनाका मुद्दा दर्ता हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता हुने र पक्राउ पर्ने क्रममा लागूऔषधसम्बन्धी आपराधिक घटना बर्सेनि बढ्दो क्रममा छ।