जो धेरै पटक सुधारगृह बसे, अहिले आफैँ चलाउँछन् सुधारकेन्द्र
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीको एक शान्त कुनामा छ ‘नयाँ गन्तव्य नेपाल सुधार केन्द्र’। बाहिरबाट हेर्दा यो एउटा सामान्य घरजस्तो लाग्छ। तर, भित्र पस्दा यहाँको वातावरण केही फरक महसुस हुन्छ। यहाँ मानिसहरू परिवर्तनको यात्रामा छन्। त्यस यात्राका...
nepalkhabar.com
६ महिना अघि