चिसो छल्न बेँसी झरेकालाई मतदान गर्न समस्या
१२ माघ, बाजुरा । चिसो छल्न बेँसी झरेका बाजुराका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ ।
आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ …
onlinekhabar.com
४ महिना अघि