सभामुख अर्यालद्वारा बकर इदको शुभकामना: भन्छन्– ‘यसले धार्मिक सहिष्णुता र सद्भाव मजबुत बनाउँछ’
सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको कामना ग...
nepalkhabar.com
४ महिना अघि