राशिफल ६ फागुन : वृषको आकस्मिक यात्रा, कर्कटको पदोन्नति हुने, तपाईँको दिन कस्तो?
आज बुधबार, ६ फागुन २०८२ (१८ फेब्रुअरी २०२६)। हेर्नुस् आजको राशिफल-मेष: विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। दाजुभाइ र दिदीबहिनीबाट सहायता मिल्नेछ। नयाँनयाँ व्यक्तिसित सम्पर्क हुनाले भाग्य बढ्नेछ। बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।भ...
nepalkhabar.com
३ महिना अघि