गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमित संरचना हटाउने अभियान तीब्र
मधेस प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीब्र पारिएको छ। प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प...
nepalkhabar.com
३ महिना अघि