रक्सी पिउनु पाप हो !
आजको एक थोपाले भोलि लाख पिलाउँछ
पिउँदा पिउँदै यसले नै पर्सि वशमा बनाउँछ
पिउनु हुन्न है यसलाई आगोको तिखो राप हो
त्यसैले भन्छन् बुज्रुग रक्सी पिउनु पाप हो ।
विद्या, बुद्धि, मतिलाई डढाई नष्ट पार्दछ
श्रीसम्पत्तिलाई यसले झन्झन् पर सार्दछ
नपिऊँ यसल...
baahrakhari.com
७ महिना अघि