महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार ६१ क्युसेक पुगेको छ । महाकाली नदीमा मंगलबार बेलुकीदेखि पानीको जलस्तर बढेपछि पश्चिमी नाका भएर आवागमन प्रभावित बनेको छ ।
यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा बेलुकी ५:०० बजेपछि चारपाङ्ग्रे सवारी...
baahrakhari.com
२ महिना अघि