झन्डै शतप्रतिशत जनसंख्यामा पुग्यो विद्युत् पहुँच
१३ जेठ, काठमाडौं । नेपालमा झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट …
onlinekhabar.com
२८ दिन अघि