१९ सहरको मौसम प्रक्षेपण: काठमाडौँमा मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत
आज (मंगलबार) काठमाडौँसहित देशका विभिन्न सहरमा पानी पर्ने सम्भावनाबारे प्रक्षेपण जारी गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित पोखरा, डडेलधुरा, जुम्ला, ओखलढुंगा, जोमसोम, जिरी र ताप्लेजुङमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावन...
nepalkhabar.com
२ महिना अघि