भोटेकोशी बाढी : सीमापार हिमतालको जोखिम आकलन गर्न चीनसँग संयुक्त संयन्त्र गठनका लागि सरकारको ध्यानाकर्षण

भोटेकोशी बाढी : सीमापार हिमतालको जोखिम आकलन गर्न चीनसँग संयुक्त संयन्त्र गठनका लागि सरकारको ध्यानाकर्षण

८ राजनीतिक दलका नेताहरूले भने, 'भविष्यको अकल्पनीय क्षतिलाई रोक्न अहिलेदेखि नै नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको विस्तृत वैज्ञानिक अध्ययन र नक्सांकन अविलम्ब सुरु गर्न हामी सरकारसँग माग गर्दछौं ।'

ekantipur.com

१६ दिन अघि