जलविद्युत आयोजनाको अनुमतिपत्र समीक्षा गर्न गठित समितिले बुझायो प्रतिवेदन
२७ जेठ, काठमाडौं । जलविद्युत् आयोजना सम्बन्धी अनुमतिपत्रको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिता समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेस गरेको छ ।
समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्रतिवेदन पेस गरेको हो ।
प...
onlinekhabar.com
१४ दिन अघि