५ प्रदेशमा अझै मनसुन सक्रिय, सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव

५ प्रदेशमा अझै मनसुन सक्रिय, सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव

हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्...

nepalkhabar.com

२ वर्ष अघि