सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा भारी वर्षा भइरहेको हो ।वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित ...
baahrakhari.com
२ वर्ष अघि