माघको पारिलो दिन टौदहमा छु । यो पोखरीमा यतिबेला रैथाने हाँस मात्रै छैनन् । हिउँदे आगन्तुक चरा पनि आइपुगेका छन्, लामो यात्रा गरेर, अनेक ‘ट्रान्जिट’ लिएर, ठूलो चुनौती खेपेर । बिजुलागैरो हाँसको बथान पोखरीमा स्वच्छन्द पौडिरहेको छ ।
ekantipur.com
२ वर्ष अघि
–भीष्मराज ओझाकाठमाडौँ । पछिल्लो समय शिक्षा र रोजगारीको खोजीमा युवाहरु विदेश तथा मुलुकभित्रैका सहरमा पलायन भइरहेका छन् । युवा जनशक्तिको कमीका कारण खागगरी पहाडी क्षेत्रमा खेतबारी बाँझो हुने क्रम बढ्दो छ । अर्काेतिर वन्यजन्तुका कारण पनि कृषकहरु पलायन भई...
reportersnepal.com
नेपालमा दिगो ऊर्जा मार्फत पुनःप्राप्ति एवं सशक्तिकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ।
himalkhabar.com
बाल्यकालमा भोगेका आघात तथा तनावको प्रभाव पुरुषको शुक्राणु कोषमा समेत पर्ने र यसले सन्तानलाई समेत प्रभाव पार्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
nagariknews.nagariknetwork.com
चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।