विभागको आकलन– हिउँदमा सरदरभन्दा वर्षा कम, बढी तापक्रम

विभागको आकलन– हिउँदमा सरदरभन्दा वर्षा कम, बढी तापक्रम

काठमाडौं । यो वर्षको हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले यही मंसिर १६ देखि फागुन १६ गतेसम्म तीन महिनाको हिउँद अवधिको हा...

baahrakhari.com

२ वर्ष अघि