अनन्त अम्बानीले अघि सारे ‘कोकिन हिप्पो’ बचाउने प्रस्ताव
नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कान्छा छोरा अनन्त अम्बानीले कोलम्बियाका चर्चित 'कोकिन हिप्प' लाई बचाउने प्रस्ताव अघि सारेका छन् । कालम्बियाको सरकारले हिप्पोलाई मार्ने योजना बनाएको छ । ८० वटालाई जोगाउन उनले