भारतको दक्षिणी राज्यमा मनसुन भित्रियो, नेपालमा कहिलेबाट सुरु हुन्छ ?
भारतको दक्षिणी केरला, गोवा, कर्नाटका, महाराष्ट्र राज्यहरुमा जनजीवन नै प्रभावित हुने गरी अत्याधिक वर्षा सुरु भइसकेको छ । के यसको संकेत नेपालका निम्ति केही हुनसक्छ ? हामीले यही प्रश्न जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् डेबि...