पर्यावरण : अबको चिन्तन मियो
पर्यावरण हामी कसैका लागि पनि नौलो विषय होइन । वातावरण र जलवायुलाई पनि पर्यावरणको समान अर्थका रुपमा प्रयोग गरिन्छ । हामीले टेकेको जमिन, दैनिक प्रयोगमा आउने जल, प्रतिपल फेरिने हावाको स्रोत जंगल र यहाँभित्र रहेका जीवहरु सबै पर्यावरण हुन् ।