तिब्बतमा पुनः सुप्राग्लासियर लेक विस्फोटको आशंका, ल्हेन्देको बाढीले केके गर्यो क्षति?
‘ल्हेन्देको माथिल्लो जलाधारमा अरू पनि त्यस्ता सुप्राग्ल्यासियर लेक बनेको हुनसक्ने उनीहरूले बताएका थिए। र, सतर्क रहन भनेका थिए। हामीले पनि त्यही आशंका गरेका छौं, यद्यपि यो पुष्टि भइसकेको भने विषय हो,’ पौडेलले भने।