काठमाडौं, २८ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराईका भू-...
reportersnepal.com
२ वर्ष अघि
२८ माघ, वकाठमाडौं । आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले मौसम बदली भएको हो …
onlinekhabar.com
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
nepallive.com
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा छ। तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ...
nepalkhabar.com
सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
baahrakhari.com