जलविद्युत् आयोजनामा बाढीको पूर्वसूचना दिने प्रणाली विकास गर्न सम्झौता
७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) बीच जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा …
onlinekhabar.com
२ वर्ष अघि