'मोन्था' हटेर पनि किन चार प्रदेशमा परिरहेको छ पानी?
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले चार प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज बिहान ११ बजे जारी गरेको जानकारीअनुसार हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशक...
nepalkhabar.com
११ महिना अघि