‘रेकर्ड राख्न थालेयता काठमाडौंमा अधिक वर्षा हो’
बिहीबारदेखि परेको भारी वर्षाले देशैभरको जनजीवन अस्तव्यस्त छ । शनिबार रातिसम्म देशभर १ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्, ठूलो संख्यामा मानिस बेपत्ता छन् । राजधानीसँग जोड्ने राजमार्ग अवरुद्ध छन् । दर्जनौं ठाउँमा पहिरो गएको छ । काठमाडौंमा मात्रै क...