सन् २०३२ मा घरको आकार बराबरको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने खतरा
काठमाडौँ । सन् २०३२ मा एउटा घरको आकार बराबरको क्षुद्रग्रह चन्द्रमामा ठोक्किने सम्भावना करिब ४ प्रतिशत रहेको छ। यति मात्र होइन, ‘२०२४ वाईआर ४’ नाम दिइएको उक्त क्षुद्रग्रह चन्द्रमामा ठोक्किएर त्यसबाट निस्कने साना टुक्राहरू पृथ्वीको