आज कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
ekantipur.com
११ महिना अघि
शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
setopati.com
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान
ratopati.com
इसिमोडका अनुसार सुप्राग्लेसियर ताल हिमनदीको सतहमा बन्ने, विशेषगरी ढुंगामाटोले ढाकिएका क्षेत्रमा देखिने जलासय हुन्। यी ताल अस्थायी र गतिशील हुने र सानो पानीको पोखरीका रूपमा सुरु भएर ठूलो तालमा परिणत हुन सक्छन्।
काठमाडौं । दर्जनौँ जलवायु वैज्ञानिकहरूले पृथ्वी खतरनाक तापमानको कोसेढुंगातर्फ तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिएका छन् । उनीहरूले यो दशकको अन्त्यसम्म पृथ्वीले त्यो सीमा नाघ्न सक्ने चेतावनी दिएका छन् । के भइरहेको छ ? सा...
baahrakhari.com