चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक

चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतंक

भालु आतङ्कबाट पीडित तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोड्नुपर्ने अवस्थामा पुगेका छन्।जङ्गली भालुको आतङ्कबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छ...

nepalkhabar.com

८ महिना अघि