काठमाडौंदेखि झापासम्म भीषण वर्षा, कहाँ कति पर्यो पानी?
काठमाडौंदेखि झापासम्म भीषण वर्षा भएको छ। अहिले काठमाडौं उपत्यकामा वर्षा केही मत्थर भएको छ। तर पूर्वतिर भने वर्षा जारी नै छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा रौतहटको महेशपुरमा ३५२ मिलिमिटर वर्षा भएको छ...