देशभर छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव

देशभर छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बिहीबार बिहान) गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा हिमाल क्षेत्रमा आंशिक बदली (आकाशमा पातलो बादल) रही देशका...

nepalkhabar.com

७ महिना अघि