रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग
मङ्गलबारे (इलाम), २१ फागुन । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो । कृषि मन्त्रालयका ना...
reportersnepal.com
९ महिना अघि