आज केही ठाउँमा हल्का वर्षा, पश्चिम तराईमा तापक्रम बढ्ने
५ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल …
onlinekhabar.com
४ महिना अघि