पश्चिम नेपालमा दोस्रो हिउँदे वर्षा, कहाँ कति पर्यो पानी?
सुदूरपश्चिम, कर्णाल, लुम्बिनी, गण्डकी प्रदेशका अधिकांश भूभागमा र बागमती प्रदेशका केही स्थानमा हिउँदे वर्षा भएको छ। यो दोस्रो हिउँदे वर्षा हो। यसअघि माघ ९ गते बेलुकादेखि १० गते बिहानसम्म पनि हल्का वर्षा भएको थियो।मंगलबार रातिदेखि पश्चिमी वायुको प्रभाव...