बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, पानी पर्ने सम्भावना कम

बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, पानी पर्ने सम्भावना कम

आज (बुधबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस छ। तर आजको वास्तविक न्यूनतम तापक्रम अह...

nepalkhabar.com

४ महिना अघि