आज यी स्थानमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। जसका कारण यतिबेला (आइतबार बिहान) मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोसी र गण्डकी प...
nepalkhabar.com
४ महिना अघि