असोजभित्र सुरक्षाकर्मीका हतियार बुझाउन गृहको आग्रह, अन्यथा कारबाही
९ असोज, काठमाडौं । गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट हराएका हातहतियार र खरखजाना फेला परे नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका …
onlinekhabar.com
२ महिना अघि